Thursday, January 10, 2019

मेसी र स्वारेजलाई आराम दिएपछि बार्सिलोना लेभान्टेसँग पराजित, २० मिनेट भित्रै २ गोल खायाे

काठमाडाैं । स्पेनिस कोपा डेल रे फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई २–१ ले स्तब्ध बनाएको हो । बार्सिलोनाले स्टार खेलाडीहरू मेसी र स्वारेजलाई आराम दिइएको थियो । लेभान्टेको घरेलु मैदानमा भएको खेलमा लेभान्टेले सुरुवाती २० मिनेट भित्रनै दुई गोल गर्‍यो। लेभान्टेको जितमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RKCWYQ

No comments:

Post a Comment