Tuesday, January 22, 2019

एक्सेल्सियर कप बुधबारदेखि सुरु हुँदै

काठमाडौं – एक्सेल्सियर कप बुधबारदेखि सुरु हुँदैछ । द एक्सेल्सियर स्कुलको आयोजनामा सातौं एक्सेल्सियर कप बुधबारदेखि सुरु हुने भएको हो । एक्सेल्सियर कपमा फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका भाइस प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फुटसलमा यु–१२ र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । फाइभ ए साइडको स्वरुपमा हुने दुवै उमेरसमूहको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RX2gv7

No comments:

Post a Comment