काठमाडौँ – फिल्म ‘गोपी’को प्रचार प्रसारका लागि बुटबल पुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् । फ्यानले केक काटेर शुभकामना दिँदै ब्राइड टु बिको गाउन समेत लगाइदिएका थिए । वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले आफूले वर्षा राउतलाई विगत चार पाँच वर्षदेखि फलो गर्दै गरेको र विवाहको शुभकामना दिन सानो कार्यक्रमको आयोजना गरेको बताइन् […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2T5Oi7f
No comments:
Post a Comment