काठमाडौं, पुष । सातौं विश्व कुङफु च्याम्पियनशिपमा नेपाली उमा कुङफु टोलीले ६ स्वर्ण जितेको छ । थाइल्यान्डको फुकेटमा डिसेम्बर २९ देखि ३१ तरिखसम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्णका अलावा थप ५ रजत पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । पुरुष थाउलुमा आयुब घिमिरे, पुरुष सान्डा ५५ केजीमा सुनबहादुर तामाङ, […]from खेल – News24 : Premium News Channel http://bit.ly/2StFlEt
No comments:
Post a Comment