Tuesday, January 1, 2019

नयाँ फिल्ममा पूजा र आकाश

काठमाडौँ । नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’मा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका छन् । यो फिल्ममा अभिनेत्री भने पूजा शर्मा छिन् । सुदर्शन थापाको निर्देशन रहने यो फिल्ममा दोस्रो पटक पूजा र आकाश एकसाथ देखिन लागेका छन् । यसअघि ‘रामकहानी’मा एकसाथ देखिएको यो जोडीलाई दर्शकले धेरै नै मायाँ दिएका थिए । र उनीहरुको निकै चर्चा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Vnu2ja

No comments:

Post a Comment