Friday, January 18, 2019

नायक राजेश हमाल भन्छन् : फिल्मको अफर नआएको होइन , त्यसै पनि ब्यस्त छु

कुनैबेला का सर्बाधिक रोजाइ खोजाइका नायक राजेश हमाल अचेल फिल्मी पर्दामा उती देखिंदैनन् । महानायकको उपमा समेत पाइसकेका राजेश हमालले २ दशक अविछिन्न नेपाली चलचित्र क्षेत्रमा राज गरे तर पछिल्लो समय वैवाहिक बन्धनमा बाँधिएर घरजममा लागेसँगै उनलाई खास फिल्मको अफर नआएको फिल्मी विश्लेषकहरु बताउँछन् । फिल्म सकुन्तला पछि उनलाई कुनै फिल्ममा अफर नआएको हाे ? […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2U1NiBp

No comments:

Post a Comment