Saturday, January 5, 2019

साहित्यकार घिमिरेको जीवनमा आधारीत चलचित्र ‘जीवन काँडा कि फूल’ चैत २२ बाट

विकास घिमिरे, धनकुटा। मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनमा आधारीत ‘जीवन काँडा कि फूल’ फिल्म आगामी चैत्र २२ गतेदेखि नेपाल भरीका चलचित्र हलमा प्रर्दशनी हुने भएको छ । शनिबार धनकुटामा पत्रकार सम्मेलनमा दिइएको जानकारीमा आगामी चैत्र २२ गते देखि नेपाल भरका हलमा फिल्म प्रर्दशनी गरिने जनाईको हो । देब्रे खुट्टाका तीन औँलाको सहायतामा करिब […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2QoTZLA

No comments:

Post a Comment