काठमाडौं । लोकप्रिय संगीतकार सम्भुजीत बास्कोटाले पहिलेको तुलनामा पछिल्लो समय फिल्म र संगीत क्षेत्र दुवैको स्तर उन्नती भएको बताएका छन् । गायकसमेत रहेका बास्कोटाले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दै पछिल्लो समय फिल्म र संगीत दुवै क्षेत्रको स्तरोन्नती भएको बताएका छन् । गीतकार बास्कोटाले भने, ‘पहिलेको तुलनामा फिल्म क्षेत्रको अवस्थामा धेरै परिवर्तन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Vw5gNK
No comments:
Post a Comment