ऐजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई २–० ले हराएको छ। जितसँगै आर्सनलले अंक तालिकाको तेस्रो स्थानको चेल्सीसँगको दुरी ३ अंकमा झारेको छ। शनिबार राति नै भएकाे लिगअन्तर्गतकै अर्को खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–३ ले हराउँदा म्यान्चेस्टर युनाईटेडले ब्राईटनमाथि २–१ को जित निकाल्यो। राति हामे अवेमा भएको देलमा भएको सो खेलमा आर्सनललाई विजयी गराउन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2W1Y7Fg
No comments:
Post a Comment