ऐजेन्सी । बांग्लादेश प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा खेलमा सन्दीप लामीछानेले खेलीरहेको टिम सिलेट सिक्सर्स रङ्गपुर राइडर्ससँग चार विकेटले पराजित भएको छ। बिपिएलको ६ खेलमा लेग स्पीनर सन्दीपले जम्मा चार विकेट मात्र लिएका छन्। जुन उनले हालैका दिनमा खेलेका क्यारेबियन लिग, बिग ब्यास र इन्डियन प्रिमियर लिग (आइपीएल)जस्ता टि(२० प्रतियोगिताहरूमा देखाएको प्रदर्शनमध्ये सबैभन्दा खराब […]from खेल – News24 : Premium News Channel http://bit.ly/2QZSnbx
No comments:
Post a Comment