एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा रियलले सेभियालाई २–० ले पराजित गरेको हो । जितका लागि कासेमिरो र मोडरिचले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएपनि खेलको ७८ औं मिनेटमा कासेमिरोले टिमका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ATQDLo
No comments:
Post a Comment