एजेन्सी । पेरिस फ्रेन्च लिग बोन अन्तर्गत गएराति भएकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले गुइग्याम्पमाथि ९-० गोल अन्तरको जित निकालेको हो । पिएसजीलाई जित दिलाउनका लागि किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरे भने नेयमारले २ गोल गरे । त्यस्तै गोमस म्युनियरले १ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HoqXwc
No comments:
Post a Comment