काठमाडाैं । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले हार व्यहोरेको छ । आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड रियल सोसाइडेडसँग २–० गोलअन्तरले पराजित भयो । रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे । खेलको तेस्रो मिनेटमा नै रियल सोसाइडेडले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै जोसेले रियल सोसाइडेडलाई अग्रता दिलाएका थिए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2sbmvXj
No comments:
Post a Comment