स्याङ्जा । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी स्याङजाको सीडीओ कार्यालय पुगेकी छिन् । आइतबार उनको श्रीमान् सुन्दरमणि अधिकारीसहित सीडीओ कार्यालय पुगेकी हुन् । गीतहरु जति चर्चित छन् तर उनी त्यती नै गुमनाम भएकी विष्णुले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् । पछिल्लो समय माझीको गुमनाम जीवनवारे टिकाटिप्पणी हुन थालेपछि माझी आइतबार मध्यान्हमा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LXVlwk
No comments:
Post a Comment