Monday, January 21, 2019

प्रियंकाको नृत्य रहेको ‘प्रेम दिवस’को सोलो गीत रिलिज

अभिनेत्री प्रियंका कार्कीको एकल नृत्य रहेको फिल्म ‘प्रेम दिवस’ को पहिलो गीत ‘तिम्रो छेऊ सँरु कि म’ सार्वजनिक भएको छ । गीतमा स्वर अन्जु पन्तको रहेको छ । शब्द संगीत महाराज थापाको रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । लभ स्टोरी फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2R7EacF

No comments:

Post a Comment