काठमाडाैँ । नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आज हुँदैछ । दुबईस्थित आइसीसी एकेडेमीको ओभल ग्राउण्डमा पहिलो नेपालले ओडीआईमा पहिलो पटक युएईको सामना गर्नेछ । गत वर्ष मार्चमा विश्वकप छनोटमा ८ औं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको नेपालले झण्डै १ वर्षमा ३ ओडीआई खेल खेली सकेको छ । जसमा १ मा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WhdoCf
No comments:
Post a Comment