काठमाडौँ । ‘के नै छ र’ गीतको भिडियोमा पल शाह र आँचल शर्मा एकैसाथ देखिएका छन् । यो डान्सिङ नम्बर गीतमा प्रताप दासको एकल आवाज रहेको छ । प्रदिप चौलागाईंले लेखेका गीतलाई कल्याण सिंहले संगीत भरेका हुन् । संगीत समायोजन रिकेश गुरुङ्गको रहेको छ । गीतको भिडियो निर्देशनमा विकाश सुवेदी रहेका छन् । गम्भीर विष्टको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RAT1kY
No comments:
Post a Comment