Tuesday, January 15, 2019

कराते प्रतियोगितामा सहभागी हुन गोजुरियो टोली बंगलादेश जाने

काठमाडाैँ । आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा रामकुमार गिरी, सुजनकुमार गिरी, सन्देशकुमार थारु, करिना पुरी, अप्सरा लम्साल, सारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन महर्जन, बरुण तामाङ, रेश्मा तामाङ र रमेश घलान रहेका छन् । टोली नेतामा नेपाल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TTDWHP

No comments:

Post a Comment