काठमाडौं । जावलाखेल पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप अन्तर्गत पारा क्रिकेटको लचेयरतर्फ शनिबार पहिलो भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा जावलाखेलले बीआईएलाई २२ रनले पराजित ग¥यो । जावलाखेलका डिगमसिंह चेम्जोङ ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट ब्याट्सम्यान चुनिए । बीआईएका सुपर राई उत्कृष्ट बलर तथा जावलाखेलका दीपक तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SP64vn
No comments:
Post a Comment