Friday, January 18, 2019

जर्मन बुन्डेसलिगामा बार्यन विजयी, होफेनहिम ३-१ ले पराजित

एजेन्सी । जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बार्यन म्युनिक विजयी भएको छ । होफेनहिमलाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्यनले डोर्टमन्डसँगको अंकदुरी समेत घटाएको छ । गोरेटज्काको दुई गोलमा बार्यनले सहज जित निकाल्न सफल भयो । खेलको ३४ औं मिनेटमा गोरेटजकाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FIhVYw

No comments:

Post a Comment