काठमाडौं । पछिल्लो समय निर्मातामा सिक्वेल बनाउने होडबाजी नै चलेको छ । यसै क्रममा ‘लप्पन छप्पन’को दोस्रो सिक्वेल पनि बन्ने भएको छ । दुई वर्षअघि दर्शकमाझ रिलिजमा आएको ‘लप्पन छप्पन’ फिल्म ब्यवसायिक रुपमा त्यति धेरै सफल फिल्म भने होइन् । अहिले यसै फिल्मको सिक्वेल ‘लप्पन छप्पन–२’ बन्ने भएको हो । बुधबार काठमाडौंको कमलानदी स्थित गणेश […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XWA23a
No comments:
Post a Comment