अमर काफ्ले इनरुवा । एक नम्बर प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुनसरी सदरमुकाम इनरुवामा सुरु भएको छ । सामाजिक बिकास मन्त्रालयले संचालनमा ल्याएको प्रतियोगिताको संयोजन भने एक नम्वर क्षेत्रीय खेलकुद बिकास समितिले गरेको हो । इनरुवा नगरपालिकाको सहयोगमा स्थानीय खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । प्रदेश नम्वर १ का ६ वटा जिल्लाले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2wXYsxk
No comments:
Post a Comment