Monday, June 3, 2019

विश्वकप क्रिकेट : पाकिस्तानसँग इंग्ल्यान्ड १४ रनले पराजित, रुट र बटलरको शानदार शतक खेर

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार दिँउसोबाट भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ । जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३४ रन बनाउँदै हार व्योहर्न पुगेको हो । इंग्ल्यान्डका जो रुट र जस बटलर ९विकेटकीपर ०ले शतक प्रहार […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Mne6gb

No comments:

Post a Comment