कञ्चनपुर । महेन्द्रनगरमा चलिरहेको प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगितामा प्रदेश तीनले पहिलो जित दर्ता गरेको छ । तीन नम्बर प्रदेशले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो । महेन्द्रनगर स्थित जिल्ला खेलकुदको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RoSoav
No comments:
Post a Comment