चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाएपछि रोकिएको रंगशाला निर्माणकाे काम पुन: सुचारु भएको छ । सरोकारवाला सबै पक्षकाे सहयोग तथा आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशाला निर्माणकाे काम पुन:शुचारु भएको हो । शनिबार बिहान भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, नेकपा चितवनका अध्यक्ष […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JR7ip3
No comments:
Post a Comment