एजेन्सी । अभिनेत्री ज्याकलीन फर्नाण्डेजलाई १९८२ मा रिलिजमा आएको फिल्म ‘अर्थ’को रिमेकको अभिनेत्री बन्न निर्माण पक्षले अफर गरेको छ । १९८२ मा दर्शकमाझ प्रदर्शनमा आएको क्सासिक ‘अर्थ’ फिल्मलाई निर्देशक महेश भट्टले निर्माण गरेका थिए । मुम्बई मिररका अनुसार अभिनेत्री ज्याकलीनलाई स्मीता पाटिलको भूमिका निभाउनका लागि अफर गरिएको छ । केही समय पहिले एक अन्तर्वार्तामा ज्याकलीनले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Ws8Ckp
No comments:
Post a Comment