काठमाडौं । प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाइसकेको छ । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं.एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2YZ76aP
No comments:
Post a Comment