एजेन्सी । बलीउड सुपरस्टार सलमान खानको फिल्म भारत केहि दिनमा प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी भिन्नै सिमिको भुमिका निभएको देख्न सकिन्छ । सलमान यति बेला फिल्म भारतको प्रमोसनमा छन् । सो क्रममा उनलाई आजतकमा सलमानलाई फिल्ममा कुन एक्ट्रेससँग केमेस्ट्री मिल्छ भन्दा उनले सोझै कट्रिना कैफ भन्दै जवाफ दिएका छन् । उनलाई अनस्क्रिन कोसँग केमेस्ट्री […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2JRBkcj
No comments:
Post a Comment