एजेन्सी । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट ह्याट्रिकसँगै पोर्चुगल नेसन्स लिगको फाइनल पुगेको छ । बुधबार राति भएकाे खेलमा पोर्चुगलले स्विटजरल्यान्डलाई ३-१ ले हराउँदै फाइनलम प्रवेश गरेकाे हाे । पोर्चुगललाई फाइनलमा पुर्याउनकाे लागि राेनाल्डाेले ह्याट्रिक गरे भने अरू कुनै पनि खेलाडीले गाेन गर्न सकेनन् । पहिलो हाफमा १–० ले अग्रता लिएकाे पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Z62ikb
No comments:
Post a Comment