काठमाडाैँ । विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्याण्डले लगातार दोस्रो खेल जितेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई २ विकेटको रोमाञ्चक जीत हात पार्यो । ओभलमा भएको खेलमा बंगलादेश दिएको २ सय ४५ रनको ८ विकेट गुमाउँदै पार गर्यो । न्युजिल्याण्डका लागि रोस टेलर ८२ रन बनाए । त्यस्तै केन विलियम्सनले ४० रन, जिम्मी निशम र […]from खेल – News24 : Premium News Channel http://bit.ly/2EV6hIJ
No comments:
Post a Comment