Wednesday, June 12, 2019

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँन सरकारले सहयोग गर्छ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निमार्णका लागि सरकारले सहयोग गर्ने बताउनु भएकोछ । चन्दा संकलन गरेर मात्रै रंगशाला बन्न नसक्नेतिर संकत गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले चितवनमा निमार्ण थालिएको सो रंगशालाको निमार्ण पुरा गर्न सरकाले सहयोग गर्ने बताउनुभएको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले चितवन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2R7VuzH

No comments:

Post a Comment