काठमाडौँ । फिल्म ‘पायल’ बन्ने भएको छ । दिनेश लिङ्देनको निर्देशनमा बन्न लागेको यो फिल्म आगामी शुक्रवारदेखि काठमाडौँका विभिन्न ठाउँमा छायाङ्कन सुरु हुने निमार्ण टोलीले बताएको छ । लिङ्देन कै कथा रहेको फिल्ममा समाजका विद्यमान समस्या र आपराधिक घटनाहरूलाई समेट्ने बताइएको छ। कविता राई लिङ्देनको निर्माणमा बन्न लागेको यो फिल्म थ्रिलर जनारा रहेको जनाइएको छ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Kir6SH
No comments:
Post a Comment