Wednesday, June 5, 2019

विश्वकप क्रिकेट : उपाधिको दाबेदार मानिएको भारतविरुद्ध सन्तुलन गुमाएको दक्षिण अफ्रिका !

विनय तिम्सीना जारी विश्वकप क्रिकेटको आठौँ खेल अन्तर्गत आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको खेल साउथह्याम्पटनमा नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा शुुरु हुनेछ । जारी विश्वकपमा भारत पहिलो खेल खेल्दै छ भने दक्षिण अफ्रिकाको तेस्रो खेल हो । आज नै ६ बजेर १५ मिनेटमा न्युजिल्याण्ड र बंगलादेश […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Xv9So0

No comments:

Post a Comment