Friday, June 21, 2019

काेपा अमेरिका : लगातार दाेस्राे जित निकाल्दै चिली क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । लगातार दाेस्राे जित निकाल्दै साविक विजेता चिली कोपा अमेरिका २०१९ काे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । नेपाली समय अनुसार शनिबार बिहान भएकाे समूह ‘सी’ को दोस्रो खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै प्रतियाेगिताकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । चिलीकाे जितमा रिबाउन्डमा जोसे फुएनजालिडा र एलेक्सिस सान्चेजले गाेल गरे । इक्वेडरकाे एनर भ्यालेन्सिया एक […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XmYcqE

No comments:

Post a Comment