Friday, June 21, 2019

विश्वकप क्रिकेट : उपाधिकाे दाबेदार मानिएकाे इंग्ल्यान्डलाई श्रीलंकाले हरायो

एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट अन्तर्गतको २७ औँ खेलमा शुक्रबार राति श्रीलंकाले उपाधिको दाबेदार मानिएको घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई २ सय ३३ रनको लक्ष्य दिएको थियो । तर सो लक्ष्य पुरा गर्न लागि परेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2KzYowG

No comments:

Post a Comment