Tuesday, June 18, 2019

सन्तोष सेनको ‘प्रेमगीत–३’ आबद्ध भए यी दुई पाका कलाकार !

काठमाडौं । सन्तोष सेनको पाँचौं प्रोजेक्ट ‘प्रेमगीत–३’का लागि थप दुई जना पाका कलाकारहरु फाइनल भएका छन् । हिट फिल्म ‘प्रेमगीत’को तेस्रो सिरिजका लागि शिव श्रेष्ठ र सुनिल थापा फाइनल भएका हुन् । यो भन्दा पहिल्यै निर्माण पक्षले अन्य पाँच कलाकारहरु प्रदीप खड्का, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की र प्रेम पुरी फाइनल गरिसकेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2x2R1oQ

No comments:

Post a Comment