काठमाडाैं । चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम हाजिरी जमानतमा रिहा भएका छन्। प्रहरी स्रोतका अनुसार बिहीबार राति ८ बजेतिर शुक्रबार बिहान उपस्थित हुने गरि थुनामुक्त गरिएको थियो । अहिलेलाई गौतमलाई लिएर उनका बुवा प्रहरी परिसर काठमाडौं पुगिसकेका छन् । युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मेमे नेपालका सञ्चालक गौतमलाई प्रहरीले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KNGXb9
No comments:
Post a Comment