Tuesday, June 11, 2019

क्रिकेटबाट सन्यास लिएका ‘सिक्सर किंग’ युवराजकाे यस्तो थियो खेलजीवन

विनय तिम्सीना भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरेर सन्यासको घोषणा गरेका हुन् । युवराज सन् २००७ टी ट्वान्टी विश्वकप र २०११ को एक दिवसिय विश्वकपमा भारतले गरेको जीतको नायक रहेका थिए । १९ वर्षीय खेल जीवनमा ४०२ अन्तराष्ट्रिय खेल खेलेका युवराजले २०१९को विश्व कप क्रिकेट […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2EZQaK0

No comments:

Post a Comment