Monday, June 3, 2019

श्रीदेवी पुुत्री जाहन्वीको छोटो कपडामा कट्रिनाकाे आपत्ती

एजेन्सी । बलिउड फिल्म इन्डस्ट्रीमा श्रीदेवी पुत्री जान्हवी कपूरले भरखर पाइला टेक्दैछिन् तर उनले सार्बजनिक स्थलमा लगाउने पहिरनलाई लिएर विभिन्न प्रतिक्रियाहरु आउने गर्दछन् ।यस्तैमा अभिनेत्री कट्रिना कैफले जान्हवीको पहिरनलाई लिएर एक टिप्पणी गरेकी छिन् । कट्रिनाले नयाँ पुस्ताका नायिकाहरू विशेषगरी जान्हवीको पहिरन निकै छोटो हुने गरेको जसले गर्दा आम सर्वसाधारणमा नायिकाहरु प्रतिको दृष्टि नराम्रो हुने […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Z4ZMdW

No comments:

Post a Comment