Sunday, June 9, 2019

लालीगुराँस र स्किब्सलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौं, जेठ २६ । आयोजक लालीगुराँस र स्किब्सले पाँचौं लालीगुराँस कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा स्किब्स सिनियर गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने । जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले सेबलाई ३४–१४ ले पराजित ग¥यो । लालीगुराँसका दीपेश क्षेत्रीले १८ अंक जोडे । गोल्डेनपिकले ओडिसीलाई १९–१६ ले हराउदै तेश्रो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IsJe99

No comments:

Post a Comment