बिर्तामोड, जेठ २० । झापाको बिर्तामोडमा भोलीदेखि सुरु हुने प्रथम बिर्तामोड गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोरङको विराटनगर एफसी र झापाको जलथल एफसी भिड्ने भएका छन् । रममप रेड स्टार फुटबल क्लब झापाको आयोजनामा सुरु हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HTuUaF
No comments:
Post a Comment