एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिना समूह ‘बी’ उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो । अर्जेन्टिनालाई सहज जित दिलाउनको लागि लौटारो मार्टिनेज र सर्जियो अगुएरो समान एक/एक गोल गरे । खेल शुरु भएको चौथो मिनेटमा नै अर्जेन्टिना अग्रता […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Ybysus
No comments:
Post a Comment