Saturday, June 1, 2019

रोनाल्डो पछि नेयमारलाई पनि लाग्यो यौन दुर्व्यवहारको आरोप

एजेन्सी । ब्राजिलियन फुटबलर नेयमारलाई पनि यौन दुर्व्यवहारको आरोप लागेको छ । अन्तराष्ट्रय सञ्चार माध्यमको अनुसार स्पेनकी एक महिलाले नेयमारले पेरिसमा आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । यस अघि पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पनि बलात्कारको आरोप लगेको थियो । रोनाल्डोलाई अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2wx32lU

No comments:

Post a Comment