काठमाडाैं । आधुनिक गीत गजलमा हिट हिट नम्बर दिइसकेका चर्चित सङ्गीतकार डी.आर.अटुको अर्को पूर्वेली लोक गीत ”दिक्तेल बजार- २” को भिडियो बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ । भिडियो हेर्नुहोस् धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पूर्वेली लोक गीतको बादशाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल, चौबन्दी चोलीले, दिक्तेल […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WLK9GI
No comments:
Post a Comment