Sunday, June 23, 2019

महिला विश्वकप : फ्रान्स र इङल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी । महिला विश्वकपमा आयोजक फ्रान्स र इङल्यान्डले अन्तिम आठमा आफ्नो स्थान बनाएका छन् । फ्रान्सले उपाधिको ब्राजिललाई २–१ र इङल्यान्डले क्यामरुनलाई ३–० ले हराएका हुन्। ओसियान डि हाव्रेमा भएको आइतबारको दोश्रो खेलमा जितका लागि आयोजक फ्रान्सले अतिरिक्त समय कुर्नुपर्‍याे । खेलको ५२ औ मिनेटमा भेलरी गौभिनले आयोजक टोलीलाई सुरुवाति अग्रता दिलाएकी थिइन । ६२ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/31SX11F

No comments:

Post a Comment