काठमाडौं । गायक सन्तोष लामाकाे नयाँ गीत ‘मंसिर’ बजारमा आएको छ । मंसिर बोलको उनको गीत शुक्रबार युट्युबबाट सार्वजनिक भएको हो । गीतमा एउटा युवाले एउटी युवतीलाई इम्प्रेस गर्न गीत गाउने, नाच गान गाउने अनेक तरिकाहरु अपनाउँछ । तर, ऊ सफल हुँदैन । यो गीतमा टिकटकबाट छाएकी अमिता गुरुङ पहिलो पटक म्युजिक भिडियोमा देखिएकी छिन् […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Ktf0FA
No comments:
Post a Comment