Saturday, June 8, 2019

गुरु भोटियाको संगीत रहेको ‘कहाँ होला’मा फुलन्देकी आमा

काठमाडौं । गुरु भोटियाको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । एक दर्जन भन्दा बढी गीतमा संगीत भरिसकेका भोटियाको ‘कहाँ होला’ गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो । सोनाम डोमा भोटियाको शब्द तथा पवित्रा गुरुङको आवाजमा ‘कहाँ होला’ गीतलाई गुरु भोटियाले आकर्षक संगीत दिएका छन् । सार्वजनिक गरिएको गीतको भिडियोमा फुलन्देकी आमा नामले परिचित […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/31lQVqm

No comments:

Post a Comment