Tuesday, June 4, 2019

सलमान भन्छन् : समाजमा विवाहको मान्यता सकिंदैछ,

एजेन्सी । बलिउड स्टार सलमान खानको विवाह सबैको चासोको विषय बन्ने गरेको छ । हरेकजसो उनलाई लिइने अन्तर्वार्तामा उनको विवाह योजनालाई लिएर प्रश्न गर्ने गरिन्छ ।तर हालै सलमानले दिएको एक अन्तर्वार्ताले भने -‘आम दर्शकको यो चासोलाई निराशामा परिणत गरिदिनेछ । सलमानले हालै टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा उनले विवाह भन्ने शब्दमाथि विश्वास नलाग्ने बताएका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2QJwAX5

No comments:

Post a Comment