बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको शनिबारको खेलबाट आयोजक रेड स्टार फुटबल क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा इलामको त्रिवेणी युथ क्लबलाई ४–१ ले स्तब्ध पार्दै रेड स्टारले बाजी मारेको हो । रेड स्टारका लागि खमिर गिल्सन कन्दङवाको सट्टा मैदान छिरेका शक्ति राईको ह्याट्रिकसँगै शानदार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2K4nsvp
No comments:
Post a Comment