काठमाडाैँ । प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । एपीएफ र पुलिस क्लबबीचको विजेताले उपाधिका लागि त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई १ सय १७ रनको ठूलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । शरद भेषावकरको कप्तानीमा रहेको एपीएफले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2MwhHso
No comments:
Post a Comment